Rule 19
मुद्दा हेर्ने अधिकारी

ऐन अन्तर्गतको कसुर सम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।